Nepali Film

bhuwan recently change his moviei name saathi ma timro

 We had heard of Rajesh Hamal postponing his marriage plan on the suggestion of an astrologer. Producers make decision on the release date, premier, shooting days, name of directors and virtually everything on the suggestions of astrologers. It becomes strange when people start to change their names on the suggestions of such people.

Let’s hope Bhuwan KC and Binita Baral will be more successful in their upcoming projects after changing their names.



भुवन केसी ले आफ्नो नयाँ होम प्रोडक्सन ‘साथी म तिम्रो’ मा आफ्नो नाम मा एउटा ‘n’ थपेर सात अक्षरको बनाएका छन । सात अक्षरको नाम भएमा फिल्म सफल हुने ज्योतिषको भनाइलाई बिश्वास गर्दै उनले अहिलेसम्म प्रयोग गरिरहेको नाम परिवर्तन गरेका हुन् ।

तेस्तै, बिबादै बिबादले घेरिएकी नायिका विनिता आफ्नो कामले भन्दा पनि स्क्यान्डलकै कारण चर्चामा रहेकी छिन् । उनले पनि हालै ज्योतीषलाई हात हेराएर आफ्नो नामको स्पेलिंग परिवर्तन गरेर आफ्नो समस्या बाट छुटकारा पाउने प्रयास गरेकी छिन । यसरी Binita बाट Beenita बनेकी विनिताले नाम परिवर्तन गर्नु भन्दा आफ्नो स्वभावमा परिवर्तन ल्याउन सकेमा समस्याको समाधान हुने उनलाई नजिक बाट चिन्ने व्यक्तिहरुले ठान्दछन ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News