मेसेडोनियाकी हट मोडेल कटरिना इभानोभ्स्का महिलाहरुका भित्री वस्त्र तथा सौन्दर्य प्रशाधनका सामाग्री उत्पादन र वितरण गर्ने अमेरिकी कम्पनी भिक्टोरिया सेक्रेटकी सद्भावना दुत समेत हुन् । गृष्मयामको लागि लक्षित गरी कम्पनीले उत्पादन गरेको नयाँ बिकिनीको प्रचारका लागि कटरिनाले हालै हट फोटोसुट गरेकी छिन् । हेरौँ उनका बिकिनी पोज ।

