Nepali Film

साथी खोज्दै शसि


गायीका शशि रावल ले दोश्रो गिति सग्रह बजारमा ल्याएको छोटो समयमानै उनका गित हरु चर्चाको शिखरमा पुगेको छ । गायिका रावलको एकल स्वर रहेको गिति सग्रह साथिले यति बेला समग्र नेपालि सागतिक बजार तताइरहेको छ । जुनियर म्युजिक कम्पनि मार्फत २ महिना अघि गिति सग्रह बजारमा र्सार्बजानिक भएपछि , नेपालि सञ्चार माध्यम हरुमा उनका गितहरु प्राथमिकताका साथ बजिरेका छन् । यसका साथै गायिका रावल का गित हरु हिजो आज राजधानि लगाएत मोफसल मा रहेका एफ एम् स्टेशन हरु तथा टेलिभिजन स्टेहनहरुबाट प्रसारण हुने काउनडाउन कार्यक्रम मा पनि अघिल्लो स्थान मा नै पर्न थालेको छ । बिषेश गरि उनको आफ्नै शब्द रचना र सगित सयोजन रहेको साथि गिति सग्रहको शिर्ष गित तिम्रो हात समाई भन्ने गित र हेमनिधि काफ्ले ले लेख्नुभएको चाहना सकियो भन्ने गित हाल चर्चाको शिखरमा छ । यस गितमा यस गितमा संगित तथा एरेन्ज गोपाल रर्साईलिको रहेको छ ।
पाँच ओटा गित समाबेश गरिएको उनका साथि गिति सग्रहमा का गितहरुमा संजय हमाल, कालि प्रसाद बास्कोटा, हेमनिधि काफ्ले ,कल्याण सिह, हेजनल बिपासि ,को शब्द तथा सगित रहेको छ । संगीत लाई सुख दुखको साथि मान्ने गायिका रावल उनको सफलता श्रेय को आफ्ना श्रोताहरु र्नै रहेको र आफ्नो गीतहरुलाई श्रोताहरुले मन पर्राईदिएर सुझाव सल्लाह प्रतिक्रिया दिएर यो स्थान सम्म ल्याई पुर्याएको बताउछिन् ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News