Nepali Film

"Badhai Cha timilai" Nepali Movie Premier in Doha|नेपाली चलचित्र ‘बधाई छ तिमीलाई’ दोहामा प्रिमिएर हुने

नेपाली चलचित्र ‘बधाई छ तिमीलाई’ दोहामा प्रिमिएर हुने यहि आउदो मार्च ९ तारिकमा दोहा सिनेमा हलमा ‘बधाई छ तिमीलाई’को प्रिमिएर हुने भएको छ दोहामा नेपाली फिल्महरुको लगातार शो पछि अहिले “बधाई छ तिमीलाई’ फिल्म टिमले मार्च ९ को दिन आफ्नो डेट फिक्स् गरेको छ नेपाली फिल्म ‘बधाई छ तिमीलाई’मा राजेश हमाल, झरना थापा, सुनिल थापा, सुवास मेचे र नवनायक विष्णु कार्की आदिको अभिनय हेर्न पाइनेछ  उदय सुब्बाको निर्देशमा बनेको चलचित्र ‘बधाई छ तिमीलाई’को  प्रिमिएर नवनायक बिष्णु कार्कीका साथमा हुने कार्यक्रमका आयोजक भानु शर्माले जानकारी दिनु भयो चलचित्र हेर्न आउने दर्शकको सुविधाको लागी आयोजकले बसको समेत बेबस्था गरेको छ बस अलअत्तिया, ल्याण्डमार्क र सनैया ४७ बाट दिउँसो १ बजेछुट्ने जानकारी गराइएको छ यसै चलचित्रको प्रोमो यहा :



Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News