भारतीय राज्य कर्नाटकका दुई जना मन्त्री विधानसभाको बैठक चलिरहेका बेला ब्लु भिडियो हेर्दै गर्दा फेला परेका छन् । विधानसभा बैठक चलिरहेका बेला भाजपाका दुई जना मन्त्री मोबाइल फोनमा ब्लु भिडियो हेर्दै गर्दा क्यामेरामा कैद भएका हुन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सहकारिता मन्त्री लक्ष्मण सवादी र महिला तथा बालबालिका मन्त्री सीसी पाटिल अश्लिल ब्लु भिडियो हेर्दै गर्दा टेलिभिजन क्यामेरामा कैद भएका हुन् । सदनमा आफूले ब्लु भिडियो हेरेको स्वीकार गर्दै मन्त्री सवादीले आफूले कुनै अपराध नगरेको बताएका छन् । यता विपक्षी दलहरुले भने मन्त्रीहरुमाथि कारबाही माग गरेका छन् ।
Karnataka BJP Minister Laxman Savadi watches porn videos during Vidhana Sabha , The television camera crews which were stationed in the legislative assembly caught cooperation minister Lakshman Savadi watching a clip on a mobile phone. The minister was said to be watching the clip while the assembly was engaged in a heated debate regarding some miscreants hoisting the Pakistan flag in a village in northern Karnataka a few weeks back. The opposition has demanded that action be taken against the ministers for lowering the dignity of the House.