Nepali Film

सनी लियोनले आफु विवाहित रहेको खुलासा


भारतीय टेलिभिजनको बिग बॉसबाट चर्चामा आयेकी पोर्नस्टार सनी लियोन विवाहित भएको कुरा एकदम थोरेलाई मात्र थाहा छ । मुंबई एयरपोर्टमा आफ्नो श्रीमान डेनियल वेबरको साथमा देख्दा सबै आश्चर्य चकित भए । किनकी यो भन्दा अगाड़ी सनी लियोनले आफु  विवाहित रहेको खुलासा गरेकी थीइन।





हुन त धेरै जना संग डेट गरिसकेकी छीन तर जब उनले डेनियल वेबरसंग डेट गर्दा आफू प्रभावित भइनन । तर पछि डेनियल वेबरले उनको होटल को रूम मा २४ वटा गुलाफ़ पठाए पछि उनी इम्प्रेस भएर डेनियल वेबरसंग बिहे गर्ने फैसला गरीन।

तत्काल सनी आफ्नो श्रीमान र  वेबरसंग  कैलिफोर्नियामा बसछिन। हरेक जन्ममा सनीले डेनियलसंगै बिहे गर्ने प्रार्थना गर्छिन । click to watch Video click here

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News