कैलालीको धनगडीमा जन्मिएकि नायिका रिचा शर्मा पनि बिस्तारै व्यस्त नायिकाहरुको सुचिमा पर्न थालेकि छिन् । भिजे, मोडल हुँदै नायिका बनेकि रिचाले फष्ट लभ, मेरो लभ स्टोरी, लुट, भिजा गर्ल, हाइवे लगायतका फिल्महरु र चालिस ओटा भन्दा बढी म्युजिक भिडियो खेलिसकेकि छिन् । रिचा शर्मा सँग गरिको ११ प्रश्न ।
प्रश्न : तपाईको जन्मदिन कहिले हो ?
रिचा : श्रावन १ गते ।
प्रश्न : कसरी मनाउनु हुन्छ ?
रिचा : हरेक बर्ष फरक हुन्छ । कहिले घुम्न जान्छु, कहिले आमासँग बसेर मनाउछु कहिले साथीहरु सँग, यस्तै हुन्छ ।
प्रश्न : तपाइको नाम कसले राखिदिनु भएको ?
रिचा : पहिला मेरो नाम ज्यासमिन थियो बाबा को नाम ज बाट थियो तर दिदीहरुको नाम र बाट छ आमाले मेरो नाम रिचा राख्नु भयो ।
प्रश्न : दिन भरि मस्ति गर्नुपर्दा ?
रिचा : म काममा मस्ति गरिरहेकी हुन्छु जति बेला पनि ।
प्रश्न : अभिनय गर्दा सजिलो लाग्ने हिरो ?
रिचा : धेरै सँग अभिनय गरेको छैन तर बिनय श्रेष्ठ सँग सजिलो हुन्छ ।
प्रश्न : बिनय र तपाईको सम्बध ?
रिचा : मैले कहिले पनि लुकाएको छैन हो बिनय मेरो प्रेमी हो उमेर अनुसार हुने कुरा हो ।
प्रश्न : तपाइसँग भएको महगो भौतिक बस्तु ?
रिचा : अहिले मोवाइल नै हो ।
प्रश्न : तपाइको नजरमा तिन सेक्सी पुरुष ?
रिचा : भुषण दाहाल , सौगात र बिनय श्रेष्ठ ।
प्रश्न : कुनै सुन्दर पुरुषले सेक्सको पस्ताव राखेमा ?
रिचा : नो हुन्छ सेक्स सुन्दरतामा बिक्दैन जस्तो लाग्छ अहिले सम्म कसैले आँट गरेको छैन ।
संवाददाता योजना