भारतमा एउटा अनौठो अनि दुखदायक घटना भएको छ । भारतमा एक व्यक्तिको १ सय रुपैया ट्वाईलेटमा खसेपछि घरका ४ जनाको मृत्यु भएको छ । सयको नोट खसेपछि निकाल्ने कोसीसमा ४ जनाको ज्यानको गएको हो । ट्वाईलेटको ट्याङ्कमा भरीएको ग्यासका कारण सास रोकिदा सबै जनाको ज्यान गएको पोष्टमार्टम रीर्पोटमा उल्लेख छ ।
भारतको मगरासा गाउमा मुकेश भन्ने व्यक्तिको पैसा ट्वाईलेटको सेफ्टी ट्याङ्कमा खसेको थियो । ट्याङ्कको ढक्कन फुटेको ठाउवाट उनले आफ्नो १० वर्षका छोरा सन्दीपलाई पठाएका थिए । ट्याङ्कमा विषादीयुक्त ग्यास भरीएकाले उनी तत्काल भित्रै वेहोस भएका थिए । छोरा वेहोस भएपछि मुकेश आफू पनि ट्याङ्कीमा गएका थिए उनी पनि त्यही वेहोस भएका थिए ।
उनीहरु २ लाई बचाउन उनका छिमेकी निरज र साधू नाम गरेका व्यक्तिपनि ट्याङ्कीमा गएका थिए ।त्यसपछि ४ अै जनाको त्यही मृत्यु भएको थियो । यसलाई भनिन्छ लोभले लाप लापले विलाप ।