Nepali Film

मलिना जोशी आइटम गीतमा नाच्दै Watch Video


नबराज आचार्यले निर्देशन गरेको नेपाली चलचित्र कलिउडको छायाङ्कन अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । निर्देशक नबराजले पूर्व मिस नेपाल मलिना जोशीलाई लिएर आइटम गीतको छायाङ्कन गरेको डिसी नेपाललाई बताए । सोही गीतमा सहना श्रेष्ठलाई पनि अभिनय गराएको बताए । सोल्टी होटलमा भएको सो आइटम गीतको छायाङ्कनमा मलिनासँगै कलाकार सुनिल थापा, सुशिल क्षेत्री र जितु नेपालले पनि अभिनय गरेको छ । चलचित्र कलिउडमा आर्यन सिग्देल, प्रियङ्का कार्की र पायल थापाको प्रमुख अभिनय रहेको छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News