Nepali Film

लक्ष्मी पुजाको अघी दुईवटा टाउको भएको बाच्छी जन्मियो (बिचित्रको बाच्छी)




इटहरी– ९ का एक किसानको गोठमा पालिएको एक गाईले दुई टाउके बाच्छी जन्म दिएपछि हेर्नेहरुको ठूलो घुइँचो लागेको छ ।
सोमबार बाच्छी जन्मेको हल्ला सुन्नासाथ हेर्नेसँगै पूजा गरेर ढोग्नेको पनि भिड लागेको छ ।
स्थानीयवासीले गाईले साँच्चिकै लक्ष्मीकै जन्म दिएको भन्दै पैसा चढाएर पूजा गर्न थालेका  छन् । गाईले दुइटा टाउको भएको बाच्छा जन्मिएको होहल्ला चल्नासाथ सो टोलबाहेक इटहरी बजारबाट समेत मानिसको जाने क्रम सुरु भएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News