बत्तिको पर्व भनेर समेत चिनिने तिहारमा राजधानी झलमल्ल भएको छ । लक्ष्मी भित्र्याउन घरहरु बक्तिले जनाइएको छ । बक्ति नबलेको घरमा लक्ष्मी बास गर्दिनन् भन्ने विश्वास अनुसार सबैतिर सफसुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, भर्याङ लगायतका ठाउँमा बत्ती बालेर लक्ष्मिको स्वागत गरिएको छ ।
आउनुहोस् हेरौं धपक्क बलेको काठमाडौं