Nepali Film

सेक्स गर्दा आवाजले टोलै थर्काएपछि............


यौनसम्पर्कका समयमा उत्तेजित भएर आवाज निकाल्नु त सामान्य नै मानिन्छ । तर अष्ट्रेलियामा सेक्स गर्दा ठुलै स्वरले कराउँदा एक जोडी प्रहरीको फन्दामा परेका छन । जेसिका एन्जेल र कोलिन म्याकेन्जीले सेक्सका क्रममा उत्तेजित भएर टोल नै थर्काउने गरी आवाज निकालेपछि प्रहरी फन्दामा परेका हुन् ।


साउथ अस्टे्रलिया निवासी ४५ वर्षीया कोलिन र ३४ वर्षीया एन्जलले प्रहरीले पक्राउ गरेपछि आफूहरु सेक्स नै गर्न नसक्ने ठाउँमाकसरी बस्ने भन्ने प्रश्न गरेका छन् । उनले हप्तामा आफूहरुले पाँच दिन दैनिक ४ देखि ७ घण्टा सेक्स गर्ने गरेको बताए ।उनका छिमेकीले उनले सेक्स गर्दा ठूलो आवाज निकालेर अरुलाई डिस्टर्ब गरेको भन्दै प्रहरीलाई बारम्बार उजुरी गर्ने गरेका थिए ।बितेका चार महिनामा उनीहरु विरुद्द प्रहरीलाई २० पटक उजुरी परिसकेको प्रहरीले बताएको छ । अति भएपछि प्रहरीले सेक्स गर्दा अतिनै हल्ला गर्ने र चिच्याउने यी जोडी हिरासतमा समेत लियो ।



उनका छिमेकीले उनले सेक्स गर्दा ठूलो आवाज निकालेर अरुलाई डिस्टर्ब गरेको भन्दै प्रहरीलाई बारम्बार उजुरी गर्ने गरेका थिए ।बितेका चार महिनामा उनीहरु विरुद्द प्रहरीलाई २० पटक उजुरी परिसकेको प्रहरीले बताएको छ । अति भएपछि प्रहरीले सेक्स गर्दा अतिनै हल्ला गर्ने र चिच्याउने यी जोडी हिरासतमा समेत लियो ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News