Nepali Film

बजारमा आउदै छ ‘घ्यूकुमारी कण्डम’


अहिलेसम्म जडिबुटीबाट बनेका निकै धेरै उत्पादनहरु बजारमा आएका छन् । हर्वलबाट बनेका थुप्रै सामाग्रीहरु बजारमा देखेका छौ, प्रयोगमा ल्याएका छौं । तर यहां यस्तो उत्पादनको चर्चा गर्न गईएको छ जुन आजसम्म सुन्नमा पनि आएको छैन । यो थाहा पाएर छक्क नपरिकन कोहि बस्न सक्तैन । एक कण्डम निर्माता कम्पनि ‘कान्वेक्स लेटेक्स प्राईभेट लिमिटेड’ले छिटैनै बजारमा एलोबेरा (घ्यूकुमारी)लुबि्रकेन्ट युक्त ‘हर्बल कन्डम’ बजारमा ल्याउदै छ ।
यो घ्यूकुमारीबाट बनेको हर्वल कन्डम बजारमा बिक्रीमा आउदा साथै सेक्सकर्मीहरुलाई सेक्सका बेला प्रयोगमा ल्याईने अन्य सामाग्री मसलन चक्लेट, कफी, केरा र अन्य फ्लेवर्ड कण्डमका दिन हराउने छन् । स्मरणीयछ कि भारतमा कुनै कण्डममा पहिलो पटक घ्यूकुमारी एलोबेरा लुब्रिकेंटको प्रयोग गरिने छ । यस हर्वल कण्डममा एलोबेरा (घ्यूकुमारी)का सबै गुणहरु मौजूत हुनेछन् । यस कण्डमको प्रयोगबाट यौनजन्य रोगहरु जस्तो ‘जेनिटल हर्पिस’बाट सुरक्षित गराउनेछ र एलोबेराको गुणका कारण यस हर्वल कण्डमले िलंगको निर्जीव त्वचालाई पुनर्जीवन दिन सक्षम भएकोपनि बताईएको छ ।

एक वर्ष सम्ममा बजारमा आउने यस हर्वल कण्डमको नाम ‘एन्ज्वायमेन्ट फ्रेन्डली’ दिईएको छ । यो एलोवेरा बाट बनेको यो लुब्रिकेंटयुक्त हर्वल कण्डम एकदमै प्राकृतिक हुनेछ र अन्य कण्डम भन्दा धेरैनै सुरक्षित मानिने विश्वास गरिएको छ ।अहिलेसम्म जडिबुटीबाट बनेका निकै धेरै उत्पादनहरु बजारमा आएका छन् । हर्वलबाट बनेका थुप्रै सामाग्रीहरु बजारमा देखेका छौ, प्रयोगमा ल्याएका छौं । तर यहां यस्तो उत्पादनको चर्चा गर्न गईएको छ जुन आजसम्म सुन्नमा पनि आएको छैन । यो थाहा पाएर छक्क नपरिकन कोहि बस्न सक्तैन । एक कण्डम निर्माता कम्पनि ‘कान्वेक्स लेटेक्स प्राईभेट लिमिटेड’ले छिटैनै बजारमा एलोबेरा (घ्यूकुमारी)लुबि्रकेन्ट युक्त ‘हर्बल कन्डम’ बजारमा ल्याउदै छ ।


यो घ्यूकुमारीबाट बनेको हर्वल कन्डम बजारमा बिक्रीमा आउदा साथै सेक्सकर्मीहरुलाई सेक्सका बेला प्रयोगमा ल्याईने अन्य सामाग्री मसलन चक्लेट, कफी, केरा र अन्य फ्लेवर्ड कण्डमका दिन हराउने छन् । स्मरणीयछ कि भारतमा कुनै कण्डममा पहिलो पटक घ्यूकुमारी एलोबेरा लुब्रिकेंटको प्रयोग गरिने छ । यस हर्वल कण्डममा एलोबेरा (घ्यूकुमारी)का सबै गुणहरु मौजूत हुनेछन् । यस कण्डमको प्रयोगबाट यौनजन्य रोगहरु जस्तो ‘जेनिटल हर्पिस’बाट सुरक्षित गराउनेछ र एलोबेराको गुणका कारण यस हर्वल कण्डमले िलंगको निर्जीव त्वचालाई पुनर्जीवन दिन सक्षम भएकोपनि बताईएको छ । एक वर्ष सम्ममा बजारमा आउने यस हर्वल कण्डमको नाम ‘एन्ज्वायमेन्ट फ्रेन्डली’ दिईएको छ । यो एलोवेरा बाट बनेको यो लुब्रिकेंटयुक्त हर्वल कण्डम एकदमै प्राकृतिक हुनेछ र अन्य कण्डम भन्दा धेरैनै सुरक्षित मानिने विश्वास गरिएको छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News