
लुगा महंगोमा किन्ने गर्दछन् । तर हिजो लण्डनको ट्रेन स्टेशनमा भने बेग्लै दृष्य देखा पर्यो ।
नो प्यान्ट डे अर्थात शरिरको तल्लो भागमा लुगा नलगाउने दिन भनेर चिनिएको यस दिनमा न्यू योर्क, लण्डन लगाएतका स्थानहरुको
मानिसहरुले शरिरको तल्लो भागमा लुगा नलगाई हिड्न थाले । के महिला के पुरुष के केटाकेटी सबैले आफूले लगाएको पेन्ट, फुकाल्न
थालेपछि यसले ठूलो तहल्का नै मच्चाउन सफल भयो । हामी पनि हेरौ न त नो प्यान्ट डे का केही तस्विरहरु ।
भिडियो अन्तिममा राखिएको छ ।

Video Click to close ad below