२८ पुस, एजेन्सी । पेरिसको एक पसले आफ्नो तयारी कपडा पसलको आर्कषण बढाउन अनौठो उपाय अपनाएपछि दोकानमा हजारौको भीड लागेको छ । पसलेले आफ्नो पसलमा पहिलो सय ग्राहक जो अन्डरवेयर मात्रै लगाएर आउछन तिनलाई निश्चित रकम बराबरको कपडा सित्तैमा दिने भनी बिज्ञापन गरेका थिए । बिज्ञापन के सार्वजनिक भएको थियो पसलमा हजारौ युवाहरु पेन्टी मात्रै लगाएर र युवतीहरु पेन्टी र ब्रा लगाएर पसल खोल्नु अगाडि नै पुगेका थिए ।
सय जनालाई सित्तैमा निश्चित रकमको लुगा सित्तैमा दिने भनी गरिएको उक्त बिज्ञापनका कारण ती पसलेका व्यपार सोचेभन्दा बढी भएको बताइन्छ । सित्तैमा पाइने भनेपछि नाङ्गै हजारौको भीड लन्डन पेरिसको एक पसले आफ्नो तयारी कपडा पसलको आर्कषण बढाउन अनौठो उपाय अपनाएपछि दोकानमा हजारौको भीड लागेको छ ।
पसलेले आफ्नो पसलमा पहिलो सय ग्राहक जो अन्डरवेयर मात्रै लगाएर आउछन तिनलाई निश्चित रकम बराबरको कपडा सित्तैमा दिने भनी बिज्ञापन गरेका थिए । बिज्ञापन के सार्वजनिक भएको थियो पसलमा हजारौ युवाहरु पेन्टी मात्रै लगाएर र युवतीहरु पेन्टी र ब्रा लगाएर पसल खोल्नु अगाडि नै पुगेका थिए