नायीका तथा मोडेलहरू चर्चामा रहिरहन चाहन्छन् । चर्चामा रहनकै लागी कहिले समुन्द्री किनारमा मस्ति गर्छन् त कहिले म्यागाजिनका लागी फोटो खिचाएर चर्चामा आउने गर्छन्। यस्तै होडमा अर्की मोडेल केट मोस पनि । उनले भर्खरै एक म्यागाजिनका लागी हट फोटोशुट गरेकी छिन् ।
३८ वर्षीय केट मोसले समुन्द्री किनारमा आफ्नो हट फोटोसुट गरेकी छिन् ।