हालै सार्वजनिक भएको नयाँ तथ्यले विश्वमा हरेक दिन ४० करोड मानिसले सम्भोग गर्ने देखाएको छ ।
क्यारी म्याकलिनले गहन खोजपछि तयार पारेको पुस्तकमा उल्लेख भए अनुसार आधा भन्दा बढि महिलाहरु सम्भोगका बेला चरमोत्कर्षमा नपुगेपनि चरमोत्कर्षमा पुगेको दाबी गर्ने गर्छन् ।

· विश्वमा सयमा ६ प्रतिशत मानिस सेक्सको लतका शिकार छन् ।
· सम्भोगका बेला पर्याप्त चरमोत्कर्ष प्राप्त हुने पुरुष अल्पायुमा मर्ने डर आधाले कम हुन्छ ।
·
· हरेक मानिसले आफ्नो जीवनमा औषतमा तीन वर्ष ट्वाइलेटमा बिताउाछ ।
· मरुभूमिको मुसाले एक दिउसोभरमा मात्र १ सय ५० चोटी सम्भोग गर्छ ।
· विश्वमा हरेक वर्ष डटपेटनको सुइरो स्वासनलीमा अडि्कएर १ सय जनाको ज्यान जाने गर्छ ।
· दक्षिण कोरियामा ६ हजार डग रेस्टुरेन्ट छन् ।
· डोनाल्ड डकलाई कट्टु लगाउन नमानेकै कारण कुनै समय फिनल्याण्डमा प्रतिबन्धित गरिएको थियो ।
· जागिरमा गल्ती गर्ने महिलाले आत्महत्या गर्ने सम्भावना तेब्बर हुन्छ ।