Nepali Film

वेलायती युवतीको पाँच बर्ष सम्म जंगलमा वास

मरीना नाम गरेकी बेलायती महिलाले दावी गरेकी छिन उनले पांच बर्ष सम्म कोलम्बियाको जंगलमा बाँदरको स्याहार सुसार गरेकी थिईन । 

उनको भर्खरै सार्बजनिक जंगल बुकमा उनलाई अपहरण गरि जंगलमा एक्लै छोडिएको थियो । 


जंगलमा रहदा मरीनाले चरा र खरायो सिकार गरि पेट भर्ने गरेको र उनको बारेमा सिकारीहरुले थाहा पाउने बित्तिकै उनि भागेर बेलायत आएकी थिईन । 

मरीनाको जंगल यात्राको कथामा आधारित पुस्तक बजारमा आइ सकेको छ भने डकुमेन्ट्री समेत निर्माण हुने भएको छ ।
Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News