Nepali Film

प्रचण्डका पुत्र प्रकास दाहाल बौलाए


केहि महिना अगाडी अर्काकी श्रीमती भगाएको र आफ्नै पार्टीबाट निष्कासित दिल्लीमा सिल्लीदै गरेका प्रकास दाहालले आफ्नो फेसबुक मार्फत मिडियाकर्मीहरुलाई जथाभाबिका गाली गरि विभिन्न लान्छाना लगाउदै मनगणन्ते र कपो कल्पित समाचारहरु प्रकासित गरिरहेका छन ।

उनको पोष्टको मुल्याङ्कन गर्नेहो भने, उनि, उनको बाउ र माओवादी भन्दा फरक अरु पार्टीहरु र नेपालीहरुलाई चोर, हत्यारा र डाँकाको स्थानमा तुलना गर्ने गरेका छन। समाचार हेर्दा म नै ठीक र अरु सब्बै बेठीक भन्ने सोचबाट ग्रसीत देखिन्छ।

 उनका फेसबुक पोष्ट तल हेर्नुहोस


!! डलर पचाएर बसेका मिडियाहरु आँखा खोलेर हेर !!!

पुलिस प्रशासनको गुण्डाहरुलाई संरक्षण !

जसले जनयुद्द सखाप, नेताको टाउको मुल्य तोके र तोक्न सहयोग गरे उसैले जनयुद्द र माओबादीको ब्याख्या गरेको देख्दा कन्चट तातेर आउछ ! के गर्ने होला ??

डलर पचाउन जे गर्ने नि हुने देश! डलर ओकाल्नेहरु डलर कै देशमा गएर ओकले कसो होला ! 
Watch Video Click to close ad below Part 2 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News