Nepali Film

अब चुम्वन गरे-नगरेको पनि परिक्षण गर्न मिल्ने-भिडियो सहित

चुम्वन गर्दा ब्याक्टेरिया -र्याल मात्रे होइन् केही जेनिटिक तत्व पनि सर्ने नयाँ खोजमा खूलासा गरिएको छ। चुम्वन गर्दा डिएन सर्ने वैज्ञानिकहरुले बताएका छन्, एक घण्टासम्म चु्म्वनकर्ताको मुखमा डिएनए रहिरहने बताइएको छ। यो खोजका कारण कसैले जबरजस्ती चुम्वन गरेमा त्यसको पनि प्रमाण जुटाउन सकिने भएको छ।

स्लोभाकियाको कोमेनियस विश्वविद्यालयमा नाटालियरा कमोडयोभा र उनका साथीहरुले यो खोज गरेका थिए।

उनीहरुले १२ जोडी युवा युवतिलाई चुम्वन गर्न लगाएर यसको पुष्टी गरिएको हो। युवायवुतीहरुलाई २ मिनेट सम्म चुम्वन गर्ने लगाएपछि उनिहरु स्यालिभा परिक्षण गरिएको थियो। -र्याललाई ५, १०,३० र ६० मिनेटमा लिइएको थियो।

यो प्रविधीबाट महिलाको मुखमा पुरुषको डिएनएमात्र परिक्षण गर्न सकिने नाटालियाले बताएकी छिन्,किनभने यो परिक्षण वाइ क्रोमोजोमको खोजीमा निर्भर रहन्छ।

यो खोजका अनुसार चुम्वन गरेको १ घण्टासम्म महिलाको -यालमा पुरुषको डिएनए रहिरहन्छ ।

Watch Video Click to close ad below Part 1 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News