Nepali Film

अवार्ड लिन जाँदा यसरी खुस्कियो नायीकाको लुगा...(भिडियो सहित )


नायीका जेनिफर लोरेन्सले आइतबार भएको स्क्रिन एकक्टर गिल्ड अवार्डमा बेस्ट फिमेल एक्टरको अवार्ड प्राप्त गरेकी छिन् । उनले उक्त अवार्ड मनोनयनमा परेका अन्य ४ जनालाई पछी पार्दै हात पारेकी हुन् ।
उक्त अवार्डका लागी आफ्नो नाम सुन्दा उनी निकै अचम्मित भएकी थीइन् । अवार्ड लिनका लागी मञ्चतर्फ जाने क्रममा भने उनलाई निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिनु पर्यो । अवार्ड लिन मञ्चतर्फ जाँदै गर्दा उनले लगाएको लुगाको तल्लो भाग खुस्किन पुग्यो ।


 २२ वर्षीय जेनिफरले उक्त लुगालाई सकेसम्म जोगाउँदै अर्वार्ड लिन मञ्चमा पुगेकी थिइन् भने आफ्नो लुगा फुस्किएकोमा केही असहज महसुस गरेकी उनले त्यो असहजता मञ्चमा समेत देखाइन् । उनले मञ्चमा सबैलाई धन्यवाद दिइरहँदा उनको बोली समेत लरबराएको थियो ।
हेरौ अवार्ड लिन जानेक्रममा कसरी खुस्कियो जेनिफरको लुगा...







Watch Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News