२१ माघ,एजेन्सी। चर्चित अमेरिकी पर्नस्टार कोको अन्तरिक्षमा जाने भएकी छिन। ३२ वर्षिय पर्न स्टार कोको सन २०१४ मा अन्तरिक्षमा जाने भएकी हुन्।
उनि एक डच कम्पनीको निजि मिसनमा अन्तरिक्षको यात्रा गर्न लागेकी हुन्। उनले अन्तरिक्ष यात्राको लागि ६४ हजार पाउण्ड तिरेकी छिन्।
उनि अन्तरिक्षामा जाने पहिलो पर्नस्टार समेत बनेकी छिन्।हाल उनि अन्तरिक्षा यात्राको लागि 'जिरो ग्र्याभिटी ट्रेनिङ'मा रहेकी छिन्।उनले अन्तरिक्षामा सेक्स भने नगर्ने बताइन्।
अन्तरिक्षमा सेक्स गर्न निकै तयारी र अभ्यास चाहिन्छ त्यसैले सेक्स गर्न गाह्रो छ। तर उनले अन्तरिक्षमा नांगिने सक्ने बताएकी छिन्।