Nepali Film

फेसबुकमा आफ्नै नांगो तस्विर पोष्ट गर्नेलाई पुरस्कार..

स्क्यान्डेभियन कम्पनीले आफ्नो फेसबुक पेजमा नग्न तस्विर अपलोड गर्ने जोडीलाई भ्यालेन्टाइनमा पुरस्कार स्वरुप उपहार दिने भनेपछि यसले ठुलो विवाद खडा गरेको छ। आईएसएके नामक कम्पनीले जोडीको नग्न तस्विरहरु आफ्नो पेजमा अपलोड गर्न र राम्रा तस्विर छानिएमा पुरस्कार दिने घोषणा गरेपछि कयौं जोडीले आईएसएकेको पेजमा नग्न तस्विर समेत पोष्ट गरिसकेका छन्।

आईएसएकेले घरायसी सामान डिजाइन र बेच्ने काम गर्दछ। कम्पनीको यस्तो आह्वानप्रति धेरैले आक्रोश व्यक्त गरेका छन् भने केही जोडीले यसलाई स्विकार गर्दै नग्न तस्विर पोस्ट गरेका छन्। नग्न तस्विरहरु पोष्ट गरेका जोडीहरुलाई साथ दिन आईएसएके की मालिक्नी सन्द्रा इसाकसनले पनि आफ्ना श्रीमानसंगको नग्न तस्विर पोस्ट गरेकी छिन् ।

 अब कम्पनीले पेजमा पोस्ट भएका तस्विर मध्य छानेर राम्रा मानिएका तस्विर पठाउने जोडीलाइ पुरस्कृत गर्नेछ। तस्विरमा हेरौ हाल सम्म नग्न तस्विर पोष्ट गर्ने जोडीहरुलाइ..


पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News