Nepali Film

यस्ता पारदर्शी लुगामा सबै देखाएपछी बनिन् फुटबलर जेरार्डकी पत्नी चर्चित...(फोटोफिचर)




मोडेल तथा चर्चित फुटबलर स्टेभन जेरार्डकी पत्नी एलेक्स कुरानको चर्चा सञ्चारमाध्यमहरूमा छाएको छ । लिभरपुलमा केही दिन अघि आफ्ना साथीहरुसँग रमाइलो गर्न निस्किएकी उनको चर्चा सञ्चारमाध्यममा हुनुको कारण उनी रमाईलो गर्न साथीहरूसँग निस्किनु नभई उनले लगाएको लुगाका कारण उनी चर्चामा रहेकी हुन् । कालो तथा पारदर्शी लुगामा निस्कीएकी उनले आफ्ना वक्षस्थल देखिने गरी आफूलाई प्रस्तुत गरेपछी उनको चर्चा बढेको हो । उनी बिना ब्रा साथीहरुसँग निस्केकी थिइन् ।


३० वर्षीय एलेक्सले आफ्ना ती तस्विरहरू ट्विटरमा पोष्ट गर्दै आफु निकै खुसी तथा उत्साहित भएको बताएकी थिइन् । उनले पोष्ट गरेका ती तस्विरहरू अहिले विदेशी सञ्चारमाध्यमहरुमा छाएका छन् । उनले ब्रा बिना नै आफूलाई पारदर्शी लुगामा प्रस्तुत गरेकी उनको पछाडि भाग निकै नै पारदर्शी थियो । उनको लुगाले उनको पछिल्लो भाग छोप्न सकेको थिएन । तर उनी त्यति खुसी भने देखिएकी थिइनन् ।
हेरौ उनका केही तस्विरहरू..




Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News