१ काम पाउने ठाउमा नजाने र यस्ता बेक्ती हरुले काम पाउदैन भन्ने हल्ला फैलाउने
२ कागज दिन छोड्दैछ भनेर कागज किन्न बाद्य गराउने
३ जती नेपालीहरु एकै ठाउमा राख्ने र कोठा भाडामा लाई आफुलाई साहु भन्ने र नेपालिबाट पैसा उठाउने ।
४ काम पाउने अवसर पुराना बेक्ती हरुले नखोजिदिने र आफ्ना लाई गरौने साथै बेच्नेनै र कमिसन्को पछी लाग्ने
अवसर र उपाय चुनौति ?
१ आफुले भाषा सिक्ने
२ सकेसम्म काम सिक्ने र कसरी गरिन्छ जान्न उत्सुक हुने
३ काम पाउने स्थान अनि अवसर खोज्ने किन्न तिर हैन
४ नेपाली नै दलाल भयकाले को दलाली हो छुट्याउने
अन्तिम ठाडो भनाइ
ठग चुतिया हरुलाई बहिस्कार गर्ने कागज बन्द्को हल्ल पछाडी नलाग्ने
जस्ले हल्ला गर्छ -तेरो बाउले खोलेको कागज हो र ? पोर्तुगल शहरमा बन्द हुने हल्ला गर्न ? जवाफ यसरी दिने
![]()





