Nepali Film

DCनेपाल नामक वेबसाईट जनता लाई मुर्ख बनाउदै

मेडीयाका नाम चलेकाहरु पनि जनतालाई मुर्ख तुल्याइ रहेका छन यो त एउटा उदारह्ण मात्र हो  तेस्ताको बिरोध गरौ जस्ले जनता लाई मुर्ख बनाउने काम गर्छ

होसियार तेस्तो फोटो प्रती  
तपाइ DCनेपाल नामक वेबसाईट हेर्नु हुँदैछ भने necked फोटो तिर नजानुस adv क्लिक गराउने उदेस्य राखी घिनौना  कार्य गर्दैछ तेस्ता फटहा ले मिडियाको बेज्जत गराउने मात्र छन
मेडीयाका नाम चलेकाहरु पनि जनतालाई मुर्ख तुल्याइ रहेका छन यो त एउटा उदारह्ण मात्र हो  तेस्ताको बिरोध गरौ जस्ले जनता लाई मुर्ख बनाउने काम गर्छ

होसियार तेस्तो फोटो प्रती  यस्मा हेर्नुस झरना कपडा बिना भनेको छ यो एउटा उदारह्ण मात्र हो
नेपाली नायिका झरना बज्रचार्य तथा बिभिन्न नायिकाको तेस्तै फोटो राखी जनता लाई झुक्क्याइ मुर्ख बनाइरहेछ न त राजनीति ले न त मेडिया का यस्ता ले जनतालाई कैले नछाड्ने भएका छन ।

५ घन्टा पछी को फलो अप 

AD मा क्लिक गरार पैसा बटुल्न खोज्ने य स्ता सन्चालकले रत्नपार्कमा क्लिक गर्दे भनेर बसे भैहाल्यो नि
फेसबुक मा झरनाको बारेमा share गरिएको हटाइएको मात्र रहेछ भन्ने हाम्रा सच्चा नेपाली साथिभाइले कमेन्ट मा लेख्नु भयको रहेछ यस्ता प्रती हाम्रो खबरदारी जनतालाई  जुक्याउने प्रायश बन्द होस कसै बाट पनि  ....५ घन्टा पछी को फलो अप मा यसरी नेपाली नयिका कै बेज्जत गर्ने यस्तै फटहा हरु हुन बिगत मा नम्रता जस्ता लाई पनि बेज्जत गराएका हुन  .

सबैले हेर्नुहोला - नामिबियामा आकाशबाट अचम्मको धातुको बल खस्यो, खस्नु भन्दा आगाडी केहि बिष्फोटहरु भएका थिए। 
सबैले हेर्नुहोला - नेताहरु मात्रै हिरोईन संग नाच्ने, केक काट्ने किन? पुर्व राजा ज्ञानेन्द्रका परिवार पनि सोल्टीमा आयोजित डान्स पार्टीमा।

यस्ता शिर्ष क राखी क्लिक गर्न लाई जनता पाठक लाई मुर्ख बनाउने परकास्ठा हो  
 updated

अरु को आच बिगार्ने काम गर्ने य स्ता फटाह हरुले यो समाचार प्रकाशित हुँदा  कपडा बिना भन्ने लेखेको चाही हटाएको पाइयो  भने फोटो अजै राखिनै राखेको अनि तर तेस्ता फोटाहरु प्रसस्तै पाठक लाई मुर्खा बनाउन राखिरखेको भेटियो   
कुरा सही लागे लाईक हान्नु होला 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News