Nepali Film

घोडासँग सेक्स गरेको अभियोगमा दोषी

अमेरिकामा एक जना मानिस घोडासँग सेक्स गरेको अभियोगमा दोषी ठहरिएका छन् ।

ओकलाहोमा स्टेट युनिभर्सीटीमा भेटेरेनरी विषयका विद्यार्थी रहँदा ३ वर्षअघि कलेजमै रहेको घोडासँग सेक्स गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका २८ वर्षका थोमस लायले लाई टुल्सा काउन्टी कोर्टले जनावर करणीको मामिलामा दोषी ठहर गरेको हो ।

थोमसले भने आफुमाथिको आरोप अस्विकार गरेका छन् । उनी हाल पेन्सिलभेनियाको एक भेटेरेनरी अस्पतालमा कार्यरत थिए ।

कलेजको घोडासँग सेक्स गर्दै गरेको अवस्थामा भेटेरेनरी डाक्टरहरुले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

उनीविरुद्धको मुद्धाको पहिलो सुनुवाई २००९ को सेप्टेम्बरमा भएको थियो ।

आफुलाई रंगेहात पक्राउ गर्दा उनले भनेका थिए ‘तिमीहरुले पक्राउ गरेकोमा मलाई खुसी लाग्यो, अब मलाई तिमीहरुको सहयोग आवश्यक छ ।’ उनको यो भनाइले पनि उनी सेक्समा कति लिप्त रहेछन् भन्ने पुष्टि हुन्छ ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News