Nepali Film

दुइ वटा योनी भएकी महिलालाइ ब्लु फिल्ममा मिलियन डलर [भिडियो सहित]

दुईवटा योनी भएको खबर सार्वजनिक भएपछि बेलायतकी हेजल जोन्स रातारात निलो चलचित्रको दुनियाँमा स्टार बनेकी छिन् । बेलायती पत्रिका ‘द सन’ का अनुसार हेजललाई १ मिलियन डलरको अफर आएको छ । यद्यपी उनले यसलाई स्वीकारेकी छैनन् ।



अमेरिकामा निलो चलचित्र निमार्ण गर्दै आएको विविड इन्टरटेन्मेन्टले हेजललाई निलो चलचित्रमा खेल्न प्रस्ताव गरेको समाचारमा उल्लेख छ । आईटीभी वान च्यानलको ‘दिस मनिङ’ कार्यक्रममा अन्तरवार्ता दिने क्रममा हेजलले आफ्नो दुई बटा योनी रहेको सार्वजनिक गरेकी थिइन् ।

चिकित्सकहरुका अनुसार यस्तो घटना निकै विरलै हुन्छ । भ्रुणको विकासका क्रममा पाठेघरको पूर्ण विकास नहुँदै योनीमा थप झिल्लीको विकास भएपछि दुईवटा योनीको विकास भएको चिकित्सकहरुको भनाई छ ।




यो पनि हेर्नुस त के भन्छिन यिनी

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News