![]()
इटालीका माइकल मीठाइ बेचेर धनी
सन् २०११ मा फोर्ब्स म्यागेजिनको विश्वका धनीहरूको सूचीमा ३२ औं नम्बरमा रहेका माइकल फेरेरोले १० औं लाख मानिसको खाने शैली परिवर्तन गरिदिएका छन् । नयाँ सोचका साथ नयाँ नयाँ मीठाइ बनाउन रुचाउने उनले मीठाइको दुनियामा 'क्रान्ति' नै गरेका छन् ।





