Nepali Film

कण्डमको बिज्ञापनमा सन्नीको उत्तेजक भिडियो


इन्डो क्यानेडियन पोर्न स्टार सन्नी लियोनी बेला बेलामा चर्चामा आइरहने व्यक्ति हुन् । बिशेष गरि उत्तेजक भिडियो अनि फोटो शुट गरेर चर्चामा आउने गर्छिन् । यसै क्रममा केही समय अघी उनले थाइल्याण्डमा खेलेको कण्डमको विज्ञापन अहिले यूट्युबमा उपलोड गरिएको छ । उक्त विज्ञापनमा सन्नी पहिले बाथपटमा उत्तेजक रूपमा प्रस्तुत भएकी छिन् साथै बगैचामा घुमिरहेकी देखिन्छिन् । हेर्नुहोस उनले दिएको उत्तेजक भिडियो

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News