Nepali Film

सुदुरपश्चिममा पाँच दशमलब ६ रेक्टरस्केलको भूकम्प !


गएराती सुदुरपश्चिममा भूकम्प गएको छ । गएराती १२ बजेर २४ मिनेट जाँदा बजाङ्ग जिल्लाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लईनचौर काठमाण्डूले जनाएको छ । भूकम्पको धक्का महसुस गरेपछि बजाङ्ग र आसपासका जिल्लाका नागरिक घरबाहिर निस्किएका थिए । केहीघरमा सामान्य खालको क्षेतिभएपनि अहिलेसम्म कुनै क्षतिको विवरण आउन सकेको छैन । नेपालमा चार रेक्टरस्केलको वा त्यो भन्दा माथीको भूकम्पलाई ठूलो भूकम्प मानिन्छ । त्यसैले केन्द्रले गएरातीनै गृहमन्त्रालयलाई खबर गरेको थियो । 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News