Nepali Film

पुरुषलाई उत्तेजित पार्ने चार टिप्स

उत्तेजना र  सम्भोगको गहिरो सम्बन्ध छ । पुरुष वा महिला  सम्भोगको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै  सम्भोग गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः  सम्भोग  गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर म तपाईहरुलाई केही समान्य तरिकाहरु यहाँ बताएक छु । तपाई यी तरिकाहरुबाट साथीलाई  सम्भोग  गर्नका लागि उत्तेजित गर्नुको साथै  सम्भोगको भरपुर मज्जा लिन सक्नुहुन्छ । पुरुषलाई उत्तेजित पार्ने चार टिप्स :

१.पहिरन र परफयुम 

प्रायः सबै पुरुषहरु महिलाको पहिरनबाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन ।  तपाई आफनो साथीसँग सम्भोग गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् । जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई  सम्भोगका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।


 २ .डान्स 

डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ । तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी  सम्भोगका लागि आतुर हुनेछन् ।

 ३ जिस्काउने (फलर्ट) 

तपाई आफनो साथीसँग जिस्किनुस र खुलेर मजाक गर्नुस् । उनको शरिरमा स्पर्स गरेर उनको अंगहरुको बारेमा वयान गर्नुस् । नजानि नजानि उनको गुप्तागंहरुमा स्पर्स गर्ने प्रयास गर्नुस् । तपाईको साथीसँग पोर्न फिल्महरुको बारेमा कुरा गर्नुस् । र, उनलाई आफनो शरिरको भागहरुलाई स्पर्स गराउँदै आफुसँग यौन सम्पर्कको अनुभाव नभएको कुराकानी गर्नुस् । तपाईको नयाँ साथी तपाईसँग  सम्भोग गर्न मरिहत्ते गर्नेछन्

४. स्नान (बाथ)

तपाईको घरमा कोही छैन भने आफनो केटा वा केटीसाथीलाई स्नान अर्थात नुहाउने प्रस्ताव गर्नुस् । तपाई विवाहिता हुनुहुन्छ भने झनै समस्या भएन । आफनो साथीलाई आफुले स्नान गराई दिने भनेर स्नान घर (बाथ रुम) मा लग्नुस् । श्रीमानसँग जाँदै हुनुहुन्छ भने नो प्रोबलम सँगै नुहाउने प्रस्ताव गर्नुस् । एकपछि अर्को गरी आफनो साथीको कपडा खोल्न लगाउनुस् र तपाईले पनि खोल्नमा सहयोग गर दिनुस् । उनलाई पानीले भिजाएर तपाईपनि भिज्नुस् । आफना शरिरले उनको अंगहरुमा स्पर्स गर्नुस् । अनी उठाउनुस  सम्भोगको मज्जा ।

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News