Nepali Film

कुँवरलाई पक्राउ गरेको विरोधमा धादिङमा चक्काजाम

\


धादिङ, मंसिर १ । प्रचण्डमाथि हातपात गरेका बाग्लुङका पदम कुँवरलाई पक्राउ गरेको विरोधमा धादिङमा चक्काजाम गरीएको छ । पृथ्वी राजमार्गको बैरेनीका सर्वसाधाणले कुँवरलाई प्रहरीले पक्राउ गर्नु गलत भएको भन्दै चक्काजाम गरेका हुन् । चक्काजामका कारण अहिले राजमार्ग भएर चल्ने सवारी साधन रोकिएका छन्  । पक्राउ परेका कुँवरलाई तुरुन्त रिहा गर्नुपर्ने माग राख्दै चक्का जाम गरेका हुन् ।


Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News