प्रमोद भण्डारीको निर्देशनमा तयार भएको चलचित्र ‘नतिजा’ मा हर्षिकाले उत्तेजक दृश्य दिएकी हुन् । नव नायका स्वेत मानन्धरसँग हर्षिकाको रोमान्स हेर्न सकिन्छ । सपना श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा नायिका श्रेष्ठले वेड सिनका दृश्य समेत दिएकी छिन् । चलचित्रमा विशाल पोखरेल, श्रृजना सुब्बा लगायतका कलाकारको समेत अभिनय हेर्न सकिन्छ ।
![]()






