Nepali Film

नेपाली चलचित्र ‘पद्धमिनी’को गीत हिन्दी गितको कपी जस्ताको तस्तै भिडियो हेर्नुस


नेपाली चलचित्र ‘पद्धमिनी’को गीत रिलिज गरिएको छ । उक्त गीतमा नायिका निशा अधिकारीलाई नायक अनिल थापा लाई देख्न सकिन्छ । गीतको बोल छ “दिल तोडेर नजाऊ” तर यहा सबैको दिल तोडेर गएको छ यो गीतले यस अर्थमा कि यो गीत बलिउड फिल्म ‘बोल बच्चन’ बाट गीत संगीत चोरिएको आरोप लागेको छ । बलिउड चलचित्र ‘बोल बच्चन’ को ‘चलाओ ना नैनो शो बाँड रे’ र नेपाली चलचित्र ‘पद्यमिनी’ को ‘दिल तोडेर नजाउ’ मा के के मिल्छ आफै हेर्नुस् । भन्ने बेलामा चै ‘दिल तोडेर नजाउ’ अनि काम चै दिल तोडेर जाने काम गर्ने यस्तो त भएन नी चेतन जी किन भने यो गीतमा शब्द, संगीत तथा स्वर चेतन सापकोटाको रहेको छ । यस अगी पनि चेतन लाई गीत संगीत चोरेको आरोप लाग्दै आएको छ । यसरी नेपाली चलचित्र संगीत क्षेत्र लाई नै बदनाम हुने काम त गर्नु भएन नी होइन र !!! आउनुस् हेर्नुस् यो गीत अनि आफै थाहा पाउनुस् कुरा के हो भनेर: नेपाली चलचित्र ‘पद्यमिनी’ को ‘दिल तोडेर नजाउ’



हिन्दी गितको कपी जस्ताको तस्तै भिडियो हेर्नुस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News