
घरमा कोहि नभएको अबस्थामा छोरीलाई अस्लिल फिल्म देखाउदै उनले बलात्कार गरेकोले उनलाई स्थानीय बासिले समातेर प्रहरीलाइ बुझाएपछि घटना सार्बजनिक भएको थियो बालिकाले नै “बाबुले अस्लिल चलचित्र देखाएर मलाई जबरजस्ती गरे ” भनेर छिमेकीलाई भनेकी थिइन | प्रहरीका अनुसार मौलेले आफुले जबरजस्ति गरेको कुरा बाहिर भने छोरीलाई मारिदिने धम्कि पनि दिने गरेका थिए | प्रहरीले मौलेलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको छ | उनको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत प्रहरीले बरामद गरेको छ ।