Nepali Film

सैनिकका स्वास्नीको नांगिने होड (- भिडियो फोटोफिचर)


सैनिकका स्वास्नीको नांगिने होड (फोटोफिचर)
  4


युद्धको मैदानमा खटिने आफ्नो श्रीमानको प्रतिक्षाको समय सैनिक पत्नीहरुका लागि साँच्चीकै आश र त्रासको समय बनिरहेको हुन्छ । मनका तिर्खाहरु मनमै राखेर युद्धमैदानमा खटिने सिपाही लोग्नेको दीर्घायूको कामना गर्दै दिन काटिरहन्छन् उनीहरु । हाम्रो देशका सैनिक पत्नीहरुका दैनिकी पनि सायद यस्तै हो । तर अमेरिकाका सैनिक पत्नीहरु भने आजकल नौलो कार्यमा लागिरहेका छन् । अमेरिकी सैनिक पत्नीहरुलाई आजकल नांगिने भुत चढेको छ । कतिपयले निर्वस्त्र त कतिपयले अर्धनग्न तस्वीरहरु खिचाएर आफ्ना सैनिक लोग्नेलाई उपहार पठाउने होडबाजी नै चलेको छ अमेरिकाका सैनिक पत्नीहरुमा ।



आफ्ना सेक्सी तस्वीर सैनिक श्रीमानलाई पठाएर उसमा थप उर्जा भर्नका लागि मात्र होइन आफुले घरमा के को चाहना मनमा पालिरहेकी छु भन्ने कुराको बोध गराउन समेत उनीहरुले लोग्नेलाई यस्ता कामूक तस्वीर पठाउने गरेका रहेछन् । वास्तवमा श्रीमतीको गठिलो, सेक्सी तथा तरुनो जिउ देखेर सैनिक श्रीमानको मन कुत्कुताओस्, अरु तरुनीहरुमा नभुलोस् र यौनको भोक मेटाउन छिटै घर फर्कोस् भन्ने ध्येय घर कुर्ने सैनिक पत्नीहरुको हुँदोरहेछ ।





अमेरिकाको हवाइस्थित डाफ्ने हारग्रुभसँग फोटोसेसन गर्नेमा आधाभन्दा बढि सैनिक पत्नीहरु नै हुने गरेका छन् । डाफ्नेका अनुसार सैनिक पत्नीहरु मनमा ठूलो इच्छा पालेर उत्साहका साथ लोग्नेलाई पठाउन सेक्सी फोटोसेसन गर्ने गर्छन् । हेरौँ फोटोग्राफर ड्याफ्नेले खिचेका केही सैनिक पत्नीका सेक्सी पोज भिडियो











Watch Video Click to close ad below Part 2 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News