Nepali Film

स्यालसँगै लडेर काँचो मासु खाने मानिस यस्ता...(भिडियो फोटोसहित)


मानिसको रूची पनि गजब-गजबको हुन्छ । केही मानिसहरू यस्ता रूची राख्छन्, जुन रूचीहरूबारे सुन्दा पनि अरूलाई निकै डर लाग्छ । यस्तै, फरक तथा डरलाग्दो रूची राख्ने व्यक्ति हुन् वेर्नर फ्रेउण्ड जो स्यालहरूसँग लडेर स्यालहरूले खाइरहेको मासु खान रूचाउँछन् । उनले आफ्नो यो रूचीलाई पूरा गर्न आफैले २९ वटा स्याल पालेका छन् ।

जर्मनीका ७९ वर्षीय वेर्नरले ती स्यालहरूलाई काँचो मासु खुवाउने र उनीहरुसँग नै लडेर आफूले पनि काँचो मासु खाने गरेका छन् । पूर्व सैनिक रहेका उनले यसरी जीवन जीउन थालेको करिब ४० वर्ष भइसकेको छ ।

हेरौ केही तस्विरहरू...



hungry like a wolf
Watch Video Click to close ad below Part 1 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News