Nepali Film

अमेरिकन फेशन अवार्डमा भिड्दै नेपाली युवती

अमेरिकाको बाल्टीमोरमा बस्दै आएकी नेपाली युवती अपला उपाध्याय फेशन अर्वाड मेरिल्याण्डमा भिडीरहेकी छन् । मिस एनए २०११ समेत बनेकी उपाध्याय फेशन अवार्ड मेरिल्याण्डमा नव आगन्तुक मोडेलको क्याटगोरीमा पहिलो चरणको छनौटमा पर्न सफल भएकी हुन् ।

 भोटको आधारमा छनौट प्रकृया गरिने यस प्रतिस्पर्धामा सफल हुनको लागी उपाध्यायलाई फेशबुक मार्फत भोट गर्न सकीने छ । शुक्रबार दिउंसो सम्म मात्र भोट गर्ने म्याद रहेको यस प्रतिस्पर्धाको छनौटमा परेमा उपाध्यायले छनौट प्रकृयाको दोश्रो चरणमा प्रवेश गर्न पाउने भएकोले सबै नेपालीलाई भोट गरेर आफुलाई सहयोग गर्न आग्रह गरेकी छन् । उपाध्यायले आफ्नो फेशबुक मार्फत सबै नेपालीलाई भोट गर्न यसरी आग्रह गरेकी छन् ।












उपाध्यायलाई भोट गर्न  क्लीक गर्नुहोस्

Watch Part 2 पुरा भिडियो हेर्नुहोस

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News