Nepali Film

रियालिटी टि.भी.सो मा सेक्स गर्दै गरेको दृश्य रेकर्ड भएपछी ..

पछिल्लो समय ब्रिटेन को रियालिटी टि भी सो "बिग ब्रदर" मा निक्कै हंगामा हुने गरेको छ। हाल सालै उक्त सो मा गरमा गरम दृश्यहरु प्रसारण भय। उक्त सो मा भाग लिएका हेइदि मोंताज र स्पेसर प्रैट लाई  सेक्स गर्दै गर्दा का ददृश्यहरु क्यामेरा मा रेकर्ड गरिए। 


 उनीहरु राति संगै सुतेका र सेक्स गरेका सपुर्ण समएको भिडियो रेकर्ड स्टुडियो संग रहेको छ। उनीहरुको एस्तो हर्कत टेलिभिजनले ब्रोडकास्ट गर्न मानेको थिएन तर पछि उक्त घटनाको सम्पादित दृश्यहरु टेलिभिजनमा प्रसारण गरिएको "द डेली न्युज स्टार " न्युज पेपरले जनाएको छ। केहि समय अघि मात्र उक्त सोमा प्रतिभागी मोडल लेस नुहाएर वाहिर निस्कदै गर्दा नग्न अबस्थामा देखिएकि थिइन्। बलिउड अभिनेत्री शिल्पा शेट्टी ले एक पटक उक्त रियालिटी सो को बिजेता बनि सकेकी छिन। 
Watch Video Click to close ad below Part 2 

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News