Nepali Film

आइफोन किन्न अँगालो बेच्ने युवती (भिडियो सहित)


  
चिनकी एक महिलाले एप्पलको आइफोन ५ खरीदगर्ने पैसा जुटाउन आफ्नो अँगालो बेचेकी छिन् ।जियामेन क्षेत्रकीतीमहिलाले सडकमा तन्नेरीहरुसँग अँगालो मार्ने र त्यसबापत पैसा लिएर आइफोनकालागि रकमको जोहो गर्ने सोँचबनाएकीहुन् ।

व्यस्त सडकमा एक प्लेकार्ड लिएर उभिने गरेकीती सुन्दर महिलाले बोकेको प्लेकार्डमा लेखिएको छ, एकपटक अँगालो मारेको १० युआन, आइफोन खरीदगर्नकालागि पैसा जुटाउन ।

समाचार अनुसार उनी सडकमा प्लेकार्ड लिएर उभिएको १० मिनेटभित्रै ३ जनातन्नेरीले उनलाई अँगालो मारिहाले । त्यसमध्ये एक तन्नेरीले त लजाइलजाई फोटो पनिखिचे ।

आइफोनकालागिअँगालो बेच्ने तीयुवतीअहिले चिनिया सामाजिक संजालविबो प्रयोगकर्ताबीचनिकै चर्चाको विषयबनिरहेकी छिन् । कतिपयले उनलाई सुखकालागिआफुलाई समेत बेच्ने भौतिकवादी केटीको संज्ञा दिएका छन् ।


Watch Video Click to close ad below Part 2

Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News