एजेन्सी ।अमेरिकाको मासाच्युसे्टसको एक विद्यालयमा १२ वर्ष माथिका विद्यार्थीलाई कण्डम बाँडिने भएको छ।

विद्यालयले दुइ हप्ता भित्रै सम्पु्र्ण अभिभावकलाई यो कुराको जानकारी दिँदै छ । गएको अप्रिलमा मात्र स्कुल कमिटिले विद्यार्थीलाई कण्डम बाँड्ने पोलिसी सदर गरेको थियो। यसको गरिनुको कारण चाही गर्भवति किशोरीको संख्या घटाउनु र यौनजन्य सरुवा रोगहरुबाट विद्यार्थीलाई बचाउनु हो