यस ब्रम्हाण्डकै अति सुन्दरी र सर्वाधिक सेक्सी मध्य एक मोडल क्यानडिस स्वानपल एक पटक फेरी चर्चामा छिन। सन २०१२ मा सर्वाधिक कमाई गर्ने १० मोडलको सुची पर्ने सफल क्यान्डिस भर्खरै भिक्टोरिया सेक्रेटको लागि बोल्ड तस्विरहरु खिचाएपछि पुनःचर्चाको शिखरमा पुगेकी हुन्। बिकिनीमा उत्पादै घातक देखिने क्यान्डिस तस्विरमा औधी राम्री र बोल्ड देखिएकी छिन्। दक्षीण अफ्रिकाकी मोडल क्यान्डिसले ताजा तस्विरमा हरुमा विभिन्न किसिमका स्विम-वयर लगाउँदै देखीएकी छिन्।
Watch Part पुरा भिडियो हेर्नुहोस![]()







