बलिउड नायिका दीपिका पादूकोण चर्चामा आईरहेकी नायिका हुन् । उनले विशेष समारोहमा आफुलाई ‘बोल्ड’ देखाउन हलिउड अभिनेत्रीहरूले जस्तै आफूलाई भित्री बस्त्र (ब्रा) बिना नै प्रस्तुत गरेकी छिन् । दीपिका पादूकोण सोमबार राती मुम्बईमा सम्पन्न फिल्म फेयर अवार्ड–२०१३ मा ब्रा बिनाको कपडा लगाएर उपस्थित भएकी थिइन् । यसरी ब्रा बिना कालो रंगको पारदर्शी ‘डिप नेक गाउन’ लगाएकी उनले आधा बक्षस्थल देखाएकी थिइन् ।
यसरी बिना ब्रा आधा वक्षस्थल देखाएर उनी प्रस्तुत भएको यो पहिलो पटक भने होइन । यस अघि पनि उनी फिल्म सम्बन्धी बिशेष कार्यक्रम र केही पार्टीमा ‘ब्रा’ नलगाई पार्टी गाउनमा मात्र प्रस्तुत हुने गरेकी फिल्म फेयर अवार्डमा पनि त्यसरी नै प्रस्तुत भएकी थीइन् । उनीजस्तै अन्य नायीकाहरुले पनि अवार्ड जितेकी नायिका बिधा बालन, धर्के सारीमा सजिएकी प्रियाँका चोपडा, कैटरिना कैफ जस्ता नायिका पनि निकै ग्लामर रूपमा अवार्ड समारोहमा प्रस्तुत भएका थिए ।
अवार्ड समारोहमा नायिका दीपिका पादूकोणको अगाडी अरू अभिनेत्रीहरूको ग्लामरता सामान्य फिल्म बर्फीका जोडी रणबीर कपुर र प्रिंयका चोपडा सुरूमासँगै देखिएपनि रणबीरलाई कार्यक्रम अवधिभरी प्रिंयकाले आकर्षित गर्न हरियो गाउनमा प्रस्तुत भएकी थिईन् ।\
प्रियंकाको पहिरनले रणबीरलाई अकर्षित बरु दीपिकाको ग्लामरप्रति रणबीर आकर्षित सोही कारण कार्यक्रम अबधिभर दीपिकासँगै रणबीर यसरी सबै भन्दा ‘कामूक’ रूपमा प्रस्तुत भएकी दीपिकालाई कैद गर्न क्यामेरापर्सन’ उनकै अघीपछि बढी फिल्म फेयर अवार्डमा अभिनेत्री दीपिकाले अरू अभिनेत्रीहरूलाई आफ्नो पहिरनको कारण छायाँमा पार्न सफल भएकी छिन् ।
दिपिकाका अन्य कामुक फोटोहरु हेर्न तल क्लिक गर्नुहोस्
![]()





