Nepali Film

सार्बजनिक स्थलमै ठाउँ कुठाउँ समाउँने सेलिब्रेटीहरु भिडियो फोटो सहित


चर्चामा आउनका लागि सेलिब्रेटीहरु विभिन्न किसिमका हर्कत गर्न पछि पर्दैनन् । तर उनीहरुको हर्कत कहिलेकाही चर्चा भन्दा पनि आलोचना खेप्न बाध्य हुन्छ । चर्चित गायक जस्टिन बीबरले एक कार्यक्रममा महिला फ्यानको बक्षस्थल समातेका थिए । यो खबरले संचारमाध्यममा खुबै स्थान पायो ।
यो हर्कत गर्ने सेलिब्रेटीहरुको सूचि लामो छ । गायिका रिहानालाई पनि एक सार्वजनिक कार्यक्रममै एक गायकले उनको पुठ्ठा समातेका थिए । यस्तै जस्टिन टिंबर र मीला क्युनिसले गतबर्षको जुन महिनामा लस एन्जल्समा आयोजना गरिएको कार्यक्रममा लाजमर्दो क्रियाकलाप गरेका थिए । जस्टिनले मीलाको बक्षस्थल समातेका थिए भने मीलाले जस्टिनको गोप्य अंगमा आफ्नो हात पुर्‍याएका थिए ।



Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News