Nepali Film

प्राक्कक्रिडा (फोर प्ले) कसरि गर्ने ? भिडियो सहित


महिलामा भगांकुरबाट प्राप्त हुने यौन चरम सुख र योनिबाट प्राप्त हुने यौन चरम सुखमा अन्तर हुन्छ। कतिपय अनुसन्धान कर्ताहरु महिलामा भगांकुरबाट मात्र चरम सुख प्राप्त हुने कुरामा विश्वास गर्छन्। यसको लागि भगांकुर घर्सनको आवश्यकता पर्छ । सही तालमेल नमिल्नाले चाहेको को मात्रामा यौनसुख प्राप्त गर्न सकिदैन। 

यसबारे दुवै जना यौनसाथीको बीचमा खुला र स्पष्ट कुराकानी। त्यसै अनुरुप यौनसन्तुष्टि बढाउने किसिमको क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ। पर्याप्त प्राक्क्रिडा नै नगरी यान्त्रिक रुपमा संभोग गर्ने चलनले गर्दा दुवै यौनसाथीको विचमा यौन सम्पर्कको वेला तालमेल स्थापित गर्न गाह्रो हुन्छ। 

आफ्नो यौन क्रिया कलापबारेमा राम्ररी छल फल गर्नको साथै दुवै जनाले साथ साथै चरम सुख प्राप्त गर्न पर्याप्त अभ्यास गरेमा सफल हुन सकिन्छ। हामी यन्त्र होइनौं भन्ने कुरा बुझनुपर्छ। राम्रो अभ्यासको वाबजुद पनि बरोबर असफलता हात लाग्न सक्छ। त्यसैले निरन्तर अठोट र प्रयासको आवश्यकता पर्छ।

प्राकक्रिडा गर्दा धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने आदि यौन क्रिया कलाप गरेर एक आपसमा यौनउत्तेजना बढाउने गरिन्छ। गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छ। त्यसैगरी विभिन्न अंगको मालिस गर्न पनि एक महत्वपूर्ण क्रियाकलाप हुन सक्छ। मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग, सगै नुहाउने वा पानीमा अर्धडुबेर यस किसिमका मालिस गर्नसकिन्छ। धूपको रुपमा होस् वा अत्तरको रुपमा, सुगन्धको प्रयोगले मादकता थप्न सक्छ।

शरीरलाई सुमसुम्याउनु अर्को महत्वपूर्ण यौन क्रियाकलाप हो। हल्का रुपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भागहरुको स्पर्श गर्न वा सुमसुम्याउनु यौन उत्तेजक हुन्छ। प्वाख वा यस्तै कोमल वस्तुको प्रयोग राम्रो हुन्छ। 

यौनसाथीको कुन कुन भाग संवेदनशील छ वा कुन कुन अंग छोइएको मनपराउछ भन्ने कुरा पनि थाहा पाउन मद्दत मिल्छ। कसैले हल्का रुपमा छोइएको  मन पराउछन् भने कतिले कडा रुपमा। 

संवेदनशील अंगहरु सुम्सुम्याउने कुरामात्र नभइ चुम्वन गर्ने, चाट्ने, चुस्ने, थप थप गर्ने, चिमोट्नेृ, हल्का टोक्ने, हल्का चिथोर्ने जस्ता क्रियाकलाप रुची अनुसार गर्न सकिन्छ। 


Latest Hot Gossips
Kollywood Gossips
Bollywood Gossips
NEPALI TV VIDEOS
Breaking News