प्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार गोर्खामा बान्ता गरे पनि उनको स्वास्थ्यस्थिति सामान्य छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवका अनुसार यसअघि प्रधानमन्त्रीलाई घाँटीको संक्रमण भएपछि चिकित्सकले तीन दिन आराम गर्न सल्लाह दिएका थिए ।
मुस्ताङ म्याक्स गाडीमा गोरखा जाँदै गर्दा विरामी भएपछि उनले केहीबेर चरौंदीमा आराम गरेका थिए । पछि हेलिकप्टरमा उनी राजधानी फर्किएका थिए ।
for video and updates click here
for video and updates click here