यदि तपाई फेसबुक टाइमलाइनको कारण दिक्क हुनुभएको छ भने एउटा उपाय यहाँ, टाइमलाइनप्लगइन ले दिएको छ । यसले विभिन्न ब्रउजरमा प्लगइन अनि एक्सटेन्सन डाउनलोड गर्ने सुविधा दिएको छ । अहिले हाललाई फायरफक्स प्लगइन अनि गुगल क्रोम एक्सटेन्सनमा राम्ररी काम गरेको छ । एक्प्लोरर अनि सफारीको काममा पनि प्रगति हुँदै गरेको पनि यसले जनाएको छ । अनि डाउनलोड गर्ने होइन त ब्राउजर प्लगइन अनि एक्सटेन्सन ? कसरी डाउनलोड गर्ने तलको फोटोमा क्लिक गर्नुहोला ।
यदि तपाईले फायरफक्स चलाउनुहुन्छ भने फायरफक्स आइकनमा क्लिक गर्नुहोला अनि गुगल क्रोम चलाउनुहुन्छ भने गुगल क्रोमको एक्सटेन्सनमा क्लिक गर्नुहोला । एसेप्ट गर्नुहोस् अनि इन्स्टल गर्नुहोस् ।
टाइमलाइन प्लगइन क्लिक गर्नुहोस् click here
टाइमलाइन प्लगइन क्लिक गर्नुहोस् click here
How to Enable Facebook Timeline Click here