
सो दैनिकले लेखेको छ, भारतको लुम्बिनीमा रहेको असोक स्तम्भको तस्बिर नेपालले १०० को नोटमा अंकित गरेको बताएको छ । उ लेख्छ सुक्रबारको मन्त्रीपरिषद बैठकले भारतीय भुमि लुम्बिनीमा रहेको असोक स्तम्भको तस्बिर नेपाली १००को नोटमा अकित गर्ने निर्माण गरेको छ, जुन निर्णय भारत सरकार स्वागत गर्छ ।
लुम्बिनी वर्षको अबसरमा नेपाल सरकारले यस्तो निर्णय गरेको सो दैनिकले जनाएको छ । उसले लेखेको छ, यो बिश्वभरका बुद्ध धर्म मान्नेका लागि सुखद कुरा हो ।