नेपाली चलचित्र ‘प्रेमिका’को पोस्टर सार्वजनिक गरेको छ ।सार्वजनिक पोस्टरमा झरना थापा र सुमन सिंहलाई फोकस गरिएको छ,चलचित्रको भिडमा अर्को चलचित्र प्रेमिका रिलिजको सुरसार गर्दै छ ।
रामजी लामिछानेद्धारा निर्देशित नेपाली चलचित्र “प्रेमिका” प्रर्दशनमा आउने भएको छ ।अविनाश,रोमिल,सारीका द्धारा निर्माण गरीएको चलचित्रमा कथा सुसिल पो
ख्रेलले लेख्नुभएको हो ।चलचित्र मा झरना थापा,सुमन सिंहको अनस्क्रिन रोमान्स दर्शकले हेर्न पाउने बताइएको छ ।
चलचित्र मा सुमन र झरना लगाएत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ । चलचित्रका गितमा दिनेश सुनामको संगित रहेको छ